NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार हुने भएको छ ।
आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।
प्रतिक्रिया