त्रिभुवन विश्वविद्यालयद्वारा एमबीएस र एमपीए सेमेस्टरको परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत एमबिएस र एमपीए सेमेस्टरमा अध्ययनरत परीक्षार्थीको परीक्षा केन्द्र र मिति सार्वजनिक गरेको छ । विश्वविद्यालयले प्रथम पटक चैत्र १८ गते र दोस्रेापटक आज एक सूचना जारी गर्दै उक्त संकायको परीक्षा केन्द्र र मिति सार्वजनिक गरेको हो र
परीक्षा यहि २९ गते बिहान ११ बजेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया