करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा भएको छ मा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा रहेका छन् ।
अर्जुनचौपारी–६ स्थित झाँक्रीथानमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर उनको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया