संघीय मामिला मन्त्रालयका ६ कर्मचारीको उपसचिवमा बढुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ६ कर्मचारी उपसचिव बढुवामा सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, राजस्व समूहका ६ शाखा अधिकृतलाई कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा सिफारिस गरिएकाहरूमा राधेश्याम दाहाल, राजेन्द्र बस्नेत, तोयानाथ सापकोटा, सुजितकुमार सिंह, युक्तप्रसाद सुवेदी र उषा पोखरेल छन् ।
निजामती सेवा ऐन, २०४९ अनुसार ६ कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया