तीन मन्त्रालयका सचिव फेरिए

काठमाडौैं । सरकारले तीन मन्त्रालयका सचिव हेरफेर गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुद र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव हेरफेर गरेको हो ।
सामान्यमा मुकुन्द निरौलाको सरुवा भएको छ । उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए । सामान्यका विनोद प्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै महिला मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमा कार्यरत दिनेश भट्टराईलाई पठाइएको छ।
ताजा अपडेट
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
प्रतिक्रिया