प्रभु बैंकमा रोजगारीको अवसर
काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले सीबीएस अफिसर,सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट माग गरेको छ ।
योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले बैंककाे वेबसाइटमा बायोडाटासहित आवेदन दिन सक्नेछन् । आवेदन २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया