इन्सपेक्टरको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । सशस्त्र प्रहरीका इन्सपेक्टर प्रकाश बहादुर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उनीविरुद्ध सोमबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इन्सपेक्टर चन्द पछिल्लो समय ३६ नम्बर गण डोटीमा कार्यरत थिए । उनले उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र पेश गरी भर्ना भएका थिए । उनीविरुद्ध उजुरी परेपछि आयोगले छानविन गर्दा उनले पेश गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो । उनी परिचरबाट भर्ना भइ इन्सपेक्टरसम्म बढुवा भएका थिए ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया