रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित
काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासरले ६–० गोल अन्तरको सानदार जित निकालेको छ ।
शनिबार राति सम्पन्न खेलमा अल वेहदालाई फराकिलो गोल अन्तरको हार चखाउँदै अल नासरले जित निकालेको हो ।
अल नासर निकै नै हाबी भएको खेलको ५औं, १२औं र ५२औं मिनेटमा गोल गरेर रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै, अक्टोभियो, साडियो माने र मोहम्मद अल फातिलले पनि अल नासरका लागि समान १/१ गोल गरे ।
जितसँगै दोस्रो स्थानमा रहेको नासरले ७४ अंक बनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया