अकुत सम्पत्ति मुद्दामा कर्मचारीलाई सफाइ

काठमाडौं । चापाकोट नगरपालिकाका सिनियर अहेव बिन्दु कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन् ।
कोइरालाको ९० लाख ३९ हजार सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १९ असोजमा मुद्दा दायर गरेको थियो । बिशेष अदालतले मंगलबार सो मुद्दाको फैसला सुनाउँदै सफाइ दिएको हो । कोइरालीकी श्रीमती गीता कोइरालाले पनि सफाइ पाएकी छिन् ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया