गाईंभैंसीको नश्ल सुधारका लागि ३८ करोड

काठमाडौं । गाईभैंसीको नश्ल सुधारका लागि सरकारले ३८ करोड रूपैयाँ विनियोजन गरेको छ ।
संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
त्यसैगरी, सरकारले भ्याक्सिन उत्पादनका लागि ४० करोड रूपैयाँ विनियोजन गरेको छ । यसबाट ५ करोड डोज खोप उत्पादन गर्ने सरकारको लक्ष्य छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया