आलु, प्याजमा लागेको मूल्य अभिवृद्धि कर खारेज
काठमाडाैं । सरकारले आलु प्याज स्याउलगायतका फलफुल तथा तरकारीमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कर खारेज भएको घोषणाा गरेका हुन् ।
यसबाट स्वेदेशी उत्पादनमा टेवा पुग्ने विश्वास अर्थमन्त्रीले राखेका छन् । बजेटमा मदिरा, वियर र सुर्ती र चुरोटमा लगाइएको अन्तशुल्क दर वृद्धि गरेको छ ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया