सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार घटेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेर एक लाख १ सय रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार सुनको मूलय तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ स्थिर छ । सोमबार चाँदीको मूल्य आइतबारकै मूल्य १ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
प्रतिक्रिया