अटिजमका बालबालिकाको शिक्षा र दिनचर्या कसरी सामान्य बनाउने ?
काठमाडौं । अटिजम जन्मजात बालबालिकाको नसा र तन्तुमा देखिने एक किसिमको समस्या हो, जुन १८ महिनादेखि ३ वर्षसम्म थाहा पाउन सकिन्छ । अटिजम पूर्ण रुपमा निको हुँदैन तर यसको पुर्नरस्थापना गर्न सकिन्छ ।
अटिजमका बालबालिकालाई सानैबाट जस्तो व्यवहार सिकायो पछिसम्म त्यस्तै बानी हुन्छ । यो समस्या जति विकाराल छ त्यति नै चुनौतीपूर्ण पनि । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेती अटिजम भएका बालबालिकालाई सामान्य अवस्थामा फर्काउन नसेकपनि उनीहरुको बानी व्यवहारमा भने केही सुधार ल्याउन सकिने बताउँछिन् ।
यसको लागि उनीहरुलाई अभिभावकले घरमा भिन्न वातावरण र व्यवहार सिर्जना गनुपर्छ । अटिजमका बालबालिकामा महत्वपूर्ण भूमिका अभिभावकको नै हुने उनी सुनाउँछिन् ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ अंकमा अटिजमका बालबालिकालाई गर्ने व्यवहार, उनीहरुप्रति अभिभावक र विद्यालयको भुमिका, घरको वातावरणलगायत विषयमा केन्द्रित रहेर प्रस्तोता नरोत्तम अर्यालले विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेतीसँग छलफल गरेका छन् ।
कार्यक्रमको पूरा अंश हेर्न :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया