रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । माओवादीलगायत दलसँगको गठबन्धन छाडेर एमाले हठात् कांग्रेससँग सहकार्य गर्न पुगेपछि रास्वाले सचिवालय बैठक बोलाएको हो ।
रास्वपाका एक नेताले नयाँ राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीले अब चाल्ने कदमसम्बन्धमा बैठकमा छलफल हुने जानकारी दिए ।
लामो समयदेखि सत्तासहकार्यबाट टाढा रहेका एमाले र कांग्रेसबीच मध्यराति मिलेर सरकार बनाउने सहमति जुटेसँगै नेपालको राजनीति तरंगित बनेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया