किन कमजोर छ नेपालको शिक्षा ?
काठमाडौं । नेपालको शिक्षा प्रणालीबारे बेलाबखत बहस भइरहन्छ । भर्खरै आएको एसइईका नतिजाले पनि यस बहसलाई थप पेचिलो बनाएको छ ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा शिक्षा क्षेत्रका विविध पाटा, कमीकमजोरी, आइडल शिक्षकलगायत विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले शिक्षक तथा प्रशिक्षक दिक्षित अवस्थीसँग छलफल गरेका छन् ।
हेरौं छलफलको पूरा अंक :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया