स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि थालेको प्रक्रिया रद्द गरेको छ ।
परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो । उच्च अदालत पाटनले यसमाथि फैसला दिएसँगै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरिदिएको हो ।
गत असार २६ को कार्यकारी समितिको निर्णयानुसार उक्त स्थगित विज्ञापन रद्द गरिएको परिषद्ले जनाएको छ । परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया