आन्तरिक रणनीति तय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
पार्टीको आगामी कार्यक्रम, रणनीतिलगाभयत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रास्वपाले प्रतिपक्षमा पुगेपछि पहिलो पटक रणनीति तथा भावी कार्यक्रम तय गर्न बैठक डाकेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया