NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

आज र भोलि सेयर कारोबार नहुने

काठमाडौं । आज सोमबार र भोलि मंगलरबार सेयर कारोबार नहुने भएको छ । आज जनैपूर्णिमा र भोलि गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ  ।

सार्वजनिक बिदा भएकाले सेयर कारोबार नहुने भएको हो । अब बजार बुधबार मात्रै खुल्ने छ ।