सहकारीप्रति भ्रम फैलाउने काम भयो : बलराम अधिकारी
काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीप्रती गलत सन्देश प्रवाह भएको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सिजेन इस्मारिका बिमोचन सम्मान तथा पुरुस्कार वितरण’ कार्यक्रममा उनले सो बताएका हुन् ।
मन्त्री अधिकारीले देशको चौधौं अंगको रूपमा रहेको सञ्चार माध्यमबाट सहि सत्य सूचना प्रवाह हुनुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले भने, ‘पत्रकारिता राज्यको चौथो अंग भएपनि प्रभावकारितको हिसाबले पहिलो अंग मान्नुपर्ने हुन्छ । सञ्चारमाध्यमले अहिलेको प्राविधिसंग जोडिएर सहि सन्देश दिनुपर्छ । ’
त्यसैगरी, मन्त्री अधिकारीले संचारमाध्यमले प्रष्ट नभएका र वास्तविक नभएको कुरा प्रष्ट नभई सार्वजनिक गर्न नहुने बताए । संचार माध्यमले जनतालाई सचेत गर्नुपर्ने, गलत व्याख्य गरेर भ्रम फैलाउन नहुने उनको तर्क थियो ।
ताजा अपडेट
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ


प्रतिक्रिया