ठगी आरोपमा कलाकार इकु पक्राउ

काठमाडाैं । हास्यं कलाकार सुलेमान शंकर (इकु) ठगी ठगी आरोपमा पक्राउ छन् ।
उनलाई कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । उनी मंगलबार बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
कलाकार इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमममा आवश्यक कलाकारलाई कलाकार भिसामा लैजाने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख लिँदै आएको पाइएको सिआइबीले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया