निर्वाचनको विपक्षमा रहेका विप्लवका दुई नेताले प्रचण्डलाई भेटे
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेताद्वय सुदर्शन वली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
बिहीबार नयाँ वर्षका दिन वली र बास्तोलाले प्रचण्डलाई उनकै निवास पुगेर भेटवार्ता गरेका हुन् ।
चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट त्यसको विपक्षमा रहेका नेताले प्रचण्डसँग भलाकुसारी गरेका हुन् ।
नयाँ वर्षको शुभकामना आदनप्रदानका साथै जेलमा रहेका नेता–कार्यकर्ताको रिहाइबारे छलफल भएको बास्तोलाले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया