आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
। अघिल्लो दिन छापावाल सुना प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै मंगलबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया