सत्तारुढ दलको बैठक आज पनि बस्दै
काठमाडौं । सत्तारुढ दलको बैठक शुक्रबार पनि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तापक्ष दलको बैठक आह्वान गरिएको जनाएको छ ।
गत बुधबार संवादमा बसेका सत्ताधारी त्यसको दुई दिनपछि पुनः छलफलमा जुट्न लागेका हुन् ।
छलफलको एजेण्डामा समसामयिक राजनीतिलगायत विषय रहेको बताइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया