नाफासँगै बढ्यो हाथवे इन्भेष्टेमन्टको आम्दानी
काठमाडाैं । हाथवे इन्भेष्टेमन्टले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ४९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा १ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीको आम्दानी २ करोड १९ लाख रूपैयाँबाट बढेर ४ करोड ८८ लाख पुगको छ ।
१ अर्ब २८ करोड ७० लाख सेयर पुँजी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८२ रूपैयाँ २ पैसा, प्रतिसेयर आम्दानी ५ रूपैयाँ ४४ पैसा छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया