एनआइएमबि एस क्यापिटलको साधारणासभा पुस ५ गते, लाभांश पारितसहित यस्ता छन् एजेण्डा
काठमाडाैं । एनआइएमबि एस क्यापिटले पुस ५ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले साधारणासभाको मिति तय गरेको हो । साधारणा सभा क्यापिटलसको हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु जनाएको छ ।
क्यापिटलले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले प्रस्तावित लाभांश सभामा प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान, नगदप्रवाह विवरणउपर छलफल हुनेछ । यसबाहेक आर्थिक वर्ष २०८०–८१ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग खर्च गरिएको रकम पारित गर्ने रहेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया