धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक घिमिरेलाई
काठमाडाैं । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी उनलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।
यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । उनी मिति २०८१/०२/१७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया