धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक घिमिरेलाई

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी उनलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।
यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । उनी मिति २०८१/०२/१७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया