नलगाड नगरपालिकाको उपमेयर माओवादी केन्द्रको पोल्टामा

काठमडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रको पल्लाभारी भएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेको उक्त पदमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी हुन् ।
निर्वाचन आयोगका अनुसार, लामिछानेले ४२७२ मतका साथ जित निकाल्दा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत जोडिन् ।
यसअघि यो नगरपालिकाको उपमेयरमा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया