भरतपुरमा कांग्रेसका ५० कार्यकर्ताले दिए सामूहिक राजीनामा
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरुले शनिबार एक भेला गरेर वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशिल सदस्यले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका हुन् ।
महानगरपालिकाको नगरप्रमुख पद अर्को पार्टीलाई दिन लागेको विरोधमा उनीहरुले राजीनामा दिएका हुन् ।
स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।
भरतपुरमा उम्मेदवारको लर्कोबीच यी हुन् कांग्रेसका मुख्य दाबेदार, माओवादीमा भने रेनु सर्वसम्मत
भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातिर, जनताको चासो अर्कोतिर
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया