काठमाडौंमा अवतरण हुन सकेन परराष्ट्रमन्त्री राणा चढेको जहाज
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कलकत्ता डाइभर्ट गरिएको छ ।
मन्त्री राणालगायत यात्रु बोकेर कतारको दोहाबाट आइरहेको कतार एअरलाइन्सको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्काएर कोलकता लगिएको हो ।
खराब मौसमका कारण काठमाडौंमा ल्याण्ड हुन नसकेपछि जहाजलाई कोलकता लगिएको राणाको सचिवालयले जनाएको छ ।
राणा जेनेभामा राष्ट्र संघको बैठकमा भाग लिएर फर्कंदै थिइन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया