केयुकेएलले रातारात गर्यो थापाथलीमा फुटेको पाइप मर्मत
काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले बुधबार बिहान ४ बजे फुटेको पाइपलाइन मर्मत गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
मंगलबार बिहान थापाथली चोकबाट नर्भिक अस्पतालको सडकको बीच भागमा पाइप फुटेर सडक भत्किनुका साथै आसपासका क्षेत्र जलमग्न भएको थियो । केयुकेएलले तत्काल पानीको लाइन बन्द गरेकाले केहीवेरमै अवस्था सामान्य बनेको थियो ।
ताजा अपडेट
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


प्रतिक्रिया