फरार रहेका दुर्गा प्रसाईंले भने- ज्यान जोगाउन प्रहरी घेरा तोडे, काठमाडौंको मन्दिरमा छु
काठमाडौं । आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाईंले आफू नभागेको र काठमाडौंमै रहेको बताएका छन् । दुुर्गा प्रसाईं नामको फेसबुक पेजमा रहेको भिडियोमा प्रसाईंले आफ्नो ज्यान जोगाउन प्रहरी घेरा तोडेर गएको बताएका हुन् ।
‘चत १५ को कार्यक्रममा मलाई मार्ने योजना रहेछ, प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाइले पेल्यो भनेर तर मैले त्यहाँ छतमा सार्पसुुटर बसेर मलाई टार्गेट बनाएको भन्ने सुराकी पाए’ उनले भिडियोमा भनेका छन, ‘म भागेको छैन, भाग्दिन पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन काठमाडौंको एक मन्दिरमा सुरक्षित भएर बसेको छु ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया