सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले सेनिटरी प्याड खरिदमा अनियमितता देखिएकाले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित समेत ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगविरुद्ध आरोपपत्र दर्ता गरेको हो ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना गर्न अख्तियारले आरोपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया