NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा दिएकी हुुन् ।

विद्यालय शिक्षा विधेयक पारित हुुनुुपर्ने माग राख्दै शिक्षकहरु सडकमा छन् । यहीबीचमा शिक्षामन्त्रीको राजीनामा आएको हो ।