सोमालियाको संसदमा मोर्टार आक्रमण
काठमाडौं । सोमालियाको संसद् भवनमा सोमबार मोर्टार आक्रमण भएको छ । घटनामा नौ जना घाइते छन् ।
संसदको संयुक्त सत्र चलिरहेका बेला आक्रमण भएको हो ।
घटनामा नौ जना घाइते भए पनि निर्वाचित सबै जनप्रतिनिधि सकुशल अफ्रिका न्युज डटकमले जनाएको छ ।
दुई विधायकी कक्षको अध्यक्ष चयनका लागि निर्वाचन मिति तय गर्न बैठक बसिरहेको थियो ।
आतंककारी समूह अल शबाबले घटनाको जिम्मेवारी लिएको छ ।
सोमालियामा संसद् भवन पटक पटक आतंककारी समूहको निशानामा पर्ने गरेको छ । सन् २०१६ मा यस्तै घटना हुँदा
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया