डिभी लोटरीको नतिजा सार्वजनिक
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स व्युरोले अनलाइनमार्फत नतिजा सार्वजनिक गरेको हो ।
डिभीका लागि गत अक्टुबर २ देखि नोभेम्बर ७ सम्म आवेदन माग गरिएको थियो ।
नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट थाहा पाउन सकिनेछ । त्यसका लागि जन्ममिति, कन्फरमेसन नम्बरलगायत विवरण भर्नुपर्नेछ ।
डिभी विजेताले सन् २०२५ को अक्टुबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् । भिसा सन् २०२६ को सेप्टेम्बर ३० भित्र प्राप्त गरिसक्नु पर्नेछ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया