बाथरुममा लडेर प्रचण्ड घाइते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।
गएराति आफ्नो निवासको बाथरुममा लडेर प्रचण्ड घाइते भएका हुन् ।
लडेर घाइते प्रचण्डलाई गएराति नै उपचारका लागि मेडिसिटी लगिएको थियो । उनको टाउकोमा चोट लागेको र त्यसमा टाका लगाइएको स्रोतले जनाएको छ ।
उनको अवस्था अहिले सामान्य छ । आराम गरिरहेका प्रचण्डलाई भेट्न नेताहरू अहिले उनको निवास पुगिरहेका छन् ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया