कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि आईटी तालिम संस्था ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने भएको छ ।
आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । नतिजा आउन करिब ३ महिना लाग्ने हुँदा परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समयमा नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समयकाे मध्यनजर गर्दै ब्रोडवेले याे याेजना ल्याएकाे हाे ।
ब्रोडवेका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको जानकारी दिए ।
ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू दिदै आएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया