सेयर बजारमा ११ अङ्कको गिरावट
काठमाडौँ । नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से ११.०६ अंकले घटेर २६२९. ८९ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१३ कम्पनीका एक करोड ९९ लाख ९२ हजार १७१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज रिभर फल्स पावर र पियोर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै ओम मेघश्री फर्माको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ७२ करोड ९५ लाख १४ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया