प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.६७ अंकले घट्यो
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा अडिएको छ।
यो समयमा ५४ स्क्रिप्सको ५१ हजार १०२ कित्ता सेयर १ करोड ५९ लाख ५३ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया