न्यूनतम पारिश्रमिक वृद्धि गर्दै श्रमिक जीवनस्तर सुधारतर्फ कोरियाको पहल
एएफपी । दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० बोन (करिब ७.४३ अमेरिकी डलर) तोकिएको छ, जुन हालको १० हजार ३० बोन (७.२२ डलर) भन्दा उच्च हो ।
यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदर तुलनामा तीव्र रहेको छ । सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत यो दर वृद्धि गरिएको हो ।
चालिस घण्टे साप्ताहिक कार्य घण्टाका आधारमा यो न्यूनतम पारिश्रमिक मासिक रूपमा अन्दाजी एक हजार ५५२ अमेरिकी डलर हुनेछ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता

प्रतिक्रिया