कानूनमन्त्री दाबी : ‘विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ’
काठमाडौँ । कानूनमन्त्री अजय चौरसियाले बहुविवाहको कानून नआउने तर विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारबाहीको दायरामा ल्याउने किसिमको कानून बनाइने बताएका छन्।
उनले माइतीघरमा अनसनरत बिनु यादवलाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।
‘बहुविवाहको कानून आउँदैन १ वटा विवाह भएको परुषसँग जाने महिला लाई पनि कारबाही गर्ने नियम ल्याउँछौँ’, उनले भने ।


प्रतिक्रिया