NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय

कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा.पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका-४ निवासी सहप्राध्यापक डा.रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।