सभामुख र प्रमुुख पाँच दलका सचेतकबीच छलफल
काठमाडौं -सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल सुरू भएकाे छ ।
छलफलमा आगामी १५ दिनकाे क्यालेन्डर, शुक्रबार बस्ने प्रतिनिधिसभा बैठककाे कार्यसूची तय गरिनेछ ।
छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्ताेष परियार र राप्रपा सचेतक बिना लामा सहभागी छन् ।
प्रतिनिधिसभाकाे बैठक शुक्रबार १ बजे बस्दैछ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया