पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर
काठमाडौं – मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले झालाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
यसअघि साउन १४ गते बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौैले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरूद्व उनी उच्च अदालत गएका थिए ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया