धेरै भए व्यवस्थापन गर्न गाह्रो भयो : सिभिल अस्पताल
काठमाडौँ -निजामती कर्मचारी (सिभिल) अस्पतालले सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरेको छ। अस्पतालमामा घाइते प्रर्दशनकारीको भिड बढेपछि अस्पतालले उपचार गर्न असमर्थ रहेको जनाएको हो।
अस्पताल स्रोतका अनुसार अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।
‘अस्पतालको जनशक्तिले घाईतेको उपचार गर्न सम्भंव छैन्, घाईतेको अवस्था गम्भीर छ,’ अस्पताल स्रोतले भन्यो।
अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेकका अनुसार अस्पतालमा १ सयभन्दा बढी घाईतेहरुको उपचार भइरहेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया