NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

तिलोत्तमा नगरपालिका ४ मणिग्रामस्थित खाँणको पुख्र्यौली घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी केही समयअघिमात्रै कारागारबाट निस्किएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष