NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

विपक्षी दलको बैठक : प्रधानमन्त्रीको राजीनामा

काठमाडाैं -विपक्षी दलले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकले नरसंहारको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग समेत गरेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जेनजीसँग सार्थक वार्ता गर्नुपर्ने पनि विपक्षी दलहरूले औँल्याएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष