NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

अभिनेत्री करिष्मा मानन्धरले त्यागिन् एमाले

काठमाडौं । नायकि करिष्मा मानन्धरले एमाले परित्यागको घोषणा गरेकी छन् ।

सोमबारको घटनापछि उनले एमालेसँगको आबद्धता त्यागेको घोषणा गरेकी हुन् ।

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीति थालेकी मानन्धर उक्त पार्टी त्यागेर केही वर्षअघि एमाले प्रवेश गरेकी थिइन् ।

सोमबारको घटनापछि एमाले आबद्धहरूले धमाधम पार्टी परित्याग गर्ने घोषणा गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष