प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
मंगलबार साँझ ६ बजे बस्ने गरी उनले सर्वदलीय बैठक डाकेका हुन् ।
उत्पन्न परिस्थितिको मूल्यांकन गरी सार्थन निष्कर्षका लागि सम्बद्ध पक्षसँग छलफल गर्न लागेको ओलीले एक अपिलमार्फत सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले अवस्था निकै विषम् रहेको उल्लेख गर्दै संयम रहन पनि सबैमा अनुरोध गरेका छन् ।


प्रतिक्रिया